007 SEE 10 Sets Model Questions
SEE EXAMINATIONS 2074 SET 6 [W
तह (Level) : माध्यमिक (Secondary)
विषय (Subject) : सामाजिक अध्ययन (Social Studies
समह 'क' (Group 'A')
तलका प्रश्नहरूका अति छोटो उत्तर दिनुहोस् । (Write very short answer of the following questio
1. प्रदेश नं. ३ का कुनै दुईओटा सामाजिक सांस्कृतिक विशेषता उल्लेख गर्नुहोस् । (Mention any twos
2. सहस्राब्दी विकास लक्ष्यको सन्दर्भमा नपालले प्राप्त गरेको महत्त्वपूर्ण एउटा सफलता लेख्नुहोस् ।
Write one important achievement that Nepal achieved in reference to the Millennium D
3. तपाइको विचारमा लुम्बिनीलाई किन विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको हालो
In your view, why was Lumbini enlisted in the world heritage site?
4. घरेलु हिंसा नियन्त्रणमा स्थानीय सरकारले खेल्ने एउटा भूमिका लेख्नुहोस् । (Write a role that local gov
5. २०६२/६३ को जनआन्दोलनपछि देशमा भएको कुनै एक सामाजिक प्रभाव उल्लेख गर्नुहोस् ।
Write a social effect brought in the country after the People's Movement 2062/63.
5. नेपालले जलविद्युत् क्षेत्रलाई बढी प्रभावकारी बनाउन के गर्नुपर्छ ? एक उपयुक्त सुझाव प्रस्तुत गर्नुहो
What should Nepal do to make hydro-power sector more effective? Present an appror
7. विश्वव्यापीकरणले ल्याउन सक्ने कुनै एक नकारात्मक असर लेख्नुहोस् । (Write any one negative
समह 'ख' (Group 'B')
लका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् । (Write short answer of the following questions.)
प्रदेश न. ६ मा जलविद्युत् विकासको सम्भावना प्रशस्त छ, कसरी ? उदाहरणसहित लेख्नुहोस्।
nihilitin of hudroelectricity develonment in Province No. 6, how