143k views
0 votes
। घामबाट कस्तो शिक्षा लिन सकिन्छ ?​

1 Answer

3 votes

Answer:

घाम सधै उज्यालो हुन्छ र त्यसले कहिल्यै पनि बिउझन बिर्सदैन । त्यसको उज्यालो नभए हामी बाच्न सक्दैनौ । त्यो सधै आफ्नो कार्य समयमा गर्छ । त्यसलाई कतिखेर के गर्ने र कति बेला गर्ने भनेर थाहा हुन्छ । त्यसैगरी हामी पनि आफ्नो काम समयमा गर्नुपर्छ । सधै बिहान छिटो उठ्नु पर्छ । आफ्नो व्यवहारमा अटल हुनुपछ भन्ने शिक्षा पाइन्छ ।

User JonTargaryen
by
7.5k points